म्याद थपका लागि सरकारी वकिलमा सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा

images
  • 278
    SHARES
  • चैत्र ५, २०८० सोमबार
    म्याद थपका लागि सरकारी वकिलमा सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा
    images

    काठमाडौं, चैत ५-

    सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

    कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई सोमबार बिहान काठमाडौं ल्याइएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend