सहकारीमा गृहमन्त्री रविमाथि अनुसन्धान गर्नै नपर्ने: प्रधानमन्त्री प्रचण्ड

images
  • 175
    SHARES
  • चैत्र ६, २०८० मंगलबार
    सहकारीमा गृहमन्त्री रविमाथि अनुसन्धान गर्नै नपर्ने: प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौं, चैत ६

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।

     
    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend