नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

images
  • 170
    SHARES
  • चैत्र ७, २०८० बुधबार
    नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं, चैत ७-

    नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको सचिव जीवनराम श्रेष्ठले बताए।

     
    पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। यस्तै बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे पनि छलफल हुने जनाइएको छ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend