काठमाडौं, चैत १४
नेकपा माओवादी केन्द्रले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले इलाम-२ र बझाङ-१ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
उम्मेदवारको नाम भने टुंग्याइनसकेको माओवादी केन्द्रले जनाएको छ ।
काठमाडौं, चैत १४-
नेकपा माओवादी केन्द्रले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले इलाम-२ र बझाङ-१ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो उम्मेदवारको नाम भने टुंग्याइनसकेको माओवादी केन्द्रले जनाएको छ ।



