नयाँ रेकर्ड: सुन प्रतितोला एक लाख ३० हजारमा कारोबार

images
  • 116
    SHARES
  • चैत्र १६, २०८० शुक्रबार
    नयाँ रेकर्ड: सुन प्रतितोला एक लाख ३० हजारमा कारोबार
    images
     
     

    काठमाडौं, चैत १६

    नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा २ हजार एक सय रुपैयाँले बढेको सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको हो 

    महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend