त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो

images
  • 180
    SHARES
  • चैत्र २२, २०८० बिहीबार
    त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो
    images

    काठमाडौँ, चैत २२

    त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप पड्किएको छ ।

    अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी) को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend