आगाे निभाउने क्रममा गुल्मीमा एक जनाकाे ज्यान गयाे

images
  • 358
    SHARES
  • बैशाख ३, २०८१ सोमबार
    आगाे निभाउने क्रममा गुल्मीमा एक जनाकाे ज्यान गयाे
    images

    आगो निभाउने क्रममा गुल्मीमा आज साेमवार एक जनाको ज्यान गएको छ ।

    स्थानीय सल्लाघारीमा लागेकाे आगाे निभाउने क्रममा मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयाे ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend