यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमायो

images
  • 123
    SHARES
  • बैशाख ७, २०८१ शुक्रबार
    यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमायो
    images

    काठमाडौं, वैशाख ७-

    एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भए।

    जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए। नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हो।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend