काठमाडौं, वैशाख ६-
झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्।
नलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



