हसिना खानले लिइन् गोपनीयताको शपथ

images
  • 140
    SHARES
  • बैशाख ७, २०८१ शुक्रबार
    हसिना खानले लिइन्  गोपनीयताको शपथ
    images

    काठमाडौँ,वैशाख ७-

    जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

    समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend