मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

images
  • 230
    SHARES
  • बैशाख ९, २०८१ आइतबार
    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो
    images

    दाङ –

    प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको ज्यान गएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend