चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे मकवानपुरमा

images
  • 102
    SHARES
  • जेठ २४, २०७९ मंगलबार
    चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे मकवानपुरमा
    images

    मकवानपुर 

    मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएकाे छ । चट्याङ्ग लागेर ३७ वर्षीया जमुनामाया मोक्तानकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

    death_hJCuRBtigz.jpg

    प्रनाउ कार्कीका अनुसार हिजाे बेलुका चट्याङ्ग लागेर मोक्तानको घटनास्थलमै ज्यान गएकाे हाे । उहाँको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend