बझाङमा एमालेको अग्रता

images
  • 303
    SHARES
  • बैशाख १६, २०८१ आइतबार
    बझाङमा एमालेको अग्रता
    images

    १६ वैशाख, काठमाडौं 

    बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् । ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् । बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend