नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको विशाल लक्ष्य

images
  • 243
    SHARES
  • बैशाख १९, २०८१ बुधबार
    नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको विशाल लक्ष्य
    images

    काठमाडौँ ।

    वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

    वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् । 

    त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend