युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनःराप्रपाका नेता जबरा

images
  • 177
    SHARES
  • बैशाख १९, २०८१ बुधबार
    युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनःराप्रपाका नेता जबरा
    images

    काठमाडौँ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् ।

    बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए ।उनले भने, ‘मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म, उनीहरु यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको साँच्चिकै विकास हुन सक्दैन ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend