सन्दीप लामिछानेको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा

images
  • 185
    SHARES
  • बैशाख २३, २०८१ आइतबार
    सन्दीप लामिछानेको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा
    images

    काठमाडौँ,बैशाख २३-

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

    लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend