सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

images
  • 287
    SHARES
  • बैशाख २४, २०८१ सोमबार
    सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ६० रुपैयाँ कायम भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend