नेकपा एमाले सांसद सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै

images
  • 193
    SHARES
  • बैशाख २६, २०८१ बुधबार
    नेकपा एमाले सांसद सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
    images

    काठमाडौं, वैशाख २६-

    उपनिर्वाचनमा इलाम – २ बाट निर्वाचित भएका नेकपा एमाले सांसद सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दैछन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन् ।

    शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा हुने छ । यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend