तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ

images
  • 136
    SHARES
  • बैशाख २७, २०८१ बिहीबार
    तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ
    images

    काठमाण्डौ – आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend