चुनावका कारण कैलालीको सीमा नाका आजदेखि बन्द हुने

images
  • 182
    SHARES
  • बैशाख २८, २०८१ शुक्रबार
    चुनावका कारण कैलालीको सीमा नाका आजदेखि बन्द हुने
    images

    काठमाण्डौ 

    भारतमा चलिरहेको लोकसभा चुनावका कारण कैलालीको सीमा नाका आजदेखि बन्द हुने भएको छ । 

    uuuuu.jpg

    उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते सोमवार हुने मतदानका लागि आज बेलुका ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend