अध्यक्ष राजु पोखरेलको मृत्यु प्रेस सेन्टर नवलपरासीका

images
  • 89
    SHARES
  • जेठ २४, २०७९ मंगलबार
    अध्यक्ष राजु पोखरेलको मृत्यु प्रेस सेन्टर नवलपरासीका
    images

    काठमाडौं 

    प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम) का  अध्यक्ष राजु पोखरेलको मृत्यु भएको छ । मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

    pokhrel_9ptsoUfLIr_20220607200053.jpg

     

    पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि  धुर्कोट गाउँपालिका ४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  । दौतरी  एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशिल पत्रकारका रुपमा परिचित छन् ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend