प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन

images
  • 556
    SHARES
  • जेठ ६, २०८१ आइतबार
    प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन
    images

    काठमाण्डौ 

    प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । आज बिहान ११ बजेका लागि बोलाएको संसद् बैठक अझै बस्न नसकेको हो ।

    सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपालगायतका दलहरूले समर्थन जनाएका थिए ।

    तर हिजो बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेर कार्यदलसमेत बनेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend