बजेट: चितवनमा मेडिकल कजेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने

images
  • 329
    SHARES
  • जेठ १५, २०८१ मंगलबार
    बजेट: चितवनमा मेडिकल कजेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने
    images

    चितवन,जेठ १५-

    सरकारले चतवनमा मेडिकल कजेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

    संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको हो ।

    यस्तै सरकारले भरतपुर अस्पतालको स्तरोन्नती र क्यान्सर अस्पतालको क्षमता बिस्तारका लागि पनि बजेट बिनियोजन गरेको छ । यस्तै भरतपुर अस्पतालमा एमबिबिएस अध्ययन अघि बढाउने बजेट बक्तव्य मार्फत घोषणा गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend