सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

images
  • 163
    SHARES
  • जेठ २०, २०८१ आइतबार
    सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend