समसामयिक विषयमा छलफल गर्न,तीन शीर्ष नेताहरुबीच अहिले छलफल जारी

images
  • 172
    SHARES
  • जेठ २१, २०८१ सोमबार
    समसामयिक विषयमा छलफल गर्न,तीन शीर्ष नेताहरुबीच अहिले छलफल जारी
    images

    काठमाडौं, जेठ २१-

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

    तीन शीर्ष नेताहरुबीच अहिले छलफल जारी छ। छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend