‘युके लण्डन...’ पछि ‘पुख्र्यौली गाउ... लिएर आए शित्तल गुरुङ

images
  • 306
    SHARES
  • जेठ २१, २०८१ सोमबार
    ‘युके लण्डन...’ पछि ‘पुख्र्यौली गाउ... लिएर आए शित्तल गुरुङ
    images

    चर्चित लोक तथा दोहोरी गीत ‘युके लण्डन ...’ पछि गायक शीतल गुरुङ र निशा गुरुङको आवाजमा नयाँ गीत ‘पुर्ख्यौली गाउँ’ बजारमा आएको छ ।

    बुधबार दीप गुरुङ युट्युब च्यानलबाट गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सीताराम परियारले लेखेको लोक दोहोरी गीतमा शीतल गुरुङले संगीत भरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड भएको गीतमा एरेन्ज सागर विरहीले गरेका छन् ।

    ग्रामीण परिवेशमा छायांकन गरिएको भिडियोमा लक्ष्मी गुरुङ र शीतल गुरुङको अभिनय रहेको छ । प्रोजेक्ट कोअर्डिनेटर सुरज गुरुङ, ड्रेस मेकअप हिमकुमारी गुरुङ, सिनेमाटोग्राफी विजय लामाको टिम तथा सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन् । कोरियोग्राफर तथा निर्देशक दीप गुरुङ रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend