सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो

images
  • 194
    SHARES
  • जेठ २१, २०८१ सोमबार
    सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो
    images

    काठमाण्डौ

    सुनको भाउ आज १ हजार रुपैयाँले घटेको छ । सुनको भाउ १ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

    जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको १ लाख ४२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी १५ रुपैयाँले घटेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend