खाटबाट खसेर १६ महिने शिशुको मृत्यु

images
  • 222
    SHARES
  • जेठ २१, २०८१ सोमबार
    खाटबाट खसेर १६ महिने शिशुको मृत्यु
    images

    २१ जेठ, काठमाडौं 

    भक्तपुर नगरपालिका–१ कमलविनायकमा खाटबा खसेर १६ महिने शिशुको मृत्यु भएको हो । कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार बालकको उचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

    उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend