खगराज अधिकारी : गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी

images
  • 64
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    खगराज अधिकारी : गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी
    images

    काठमाडौं 

    एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाएका छन् ।

    bbbbbbbbb.jpg

     

    बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाए । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उनले आपत्ति जनाए ।

     

    त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend