आज सुनको मूल्य तोलाको १ लाख ४४ हजार पुग्यो

images
  • 144
    SHARES
  • जेठ २४, २०८१ बिहीबार
    आज सुनको मूल्य तोलाको १ लाख ४४ हजार पुग्यो
    images

    काठमाडौँ, जेठ २४

    हिजो (बुधबार) प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) १८ सयले बढेको छ ।

    हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४४ हजार पुगेको छ । यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख

    ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend