तोकिएको अवधिभित्र निवेदन नदिएपछि सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

images
  • 137
    SHARES
  • जेठ २४, २०८१ बिहीबार
    तोकिएको अवधिभित्र निवेदन नदिएपछि सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज
    images

    काठमाडौँ, जेठ २४

    तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि चौधरी ग्रुप (सीजी) को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ ।

    दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो । सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो ।

    तर, तोकिएको अवधिमा निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५)अनुसार प्राधिकरणले स्वतः खारेज गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend