१०९ जना सक्रिय संक्रमित कोरोना अपडेट : थप १६ जनामा संक्रमण,

images
  • 131
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    १०९ जना सक्रिय संक्रमित कोरोना अपडेट : थप १६ जनामा संक्रमण,
    images

    काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

    FA85BC9D-4C27-4AB5-A0BF-B969B6AE4434_20220608181408.jpeg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend