सुनको भाउ घट्यो!

images
  • 335
    SHARES
  • आषाढ १४, २०८१ बिहीबार
    सुनको भाउ घट्यो!
    images

    काठमाण्डौ 

    सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend