१३ जना घाइते रत्ननगरको टाँडीमा जन्ती बस दुर्घटना हुँदा

images
  • 123
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    १३ जना घाइते  रत्ननगरको टाँडीमा जन्ती बस दुर्घटना हुँदा
    images

    चितवन 

    रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ । निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको हो।

    buse.jpg

    उक्त दुर्घटनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    bus.jpg

    दुर्घटनामा परि एक बालक हराइरहको आशंकाले र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend