सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

images
  • 160
    SHARES
  • आषाढ २१, २०८१ बिहीबार
    सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।

    हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी आज ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend