राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

images
  • 165
    SHARES
  • आषाढ २१, २०८१ बिहीबार
    राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
    images

    काठमाडौँ ।

    सरकारले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

    संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend