मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा

images
  • 173
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा
    images

    काठमाडौं, असार २१

    धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend