लुम्बिनी प्रदेश सभा बैठक स्थगित

images
  • 133
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    लुम्बिनी प्रदेश सभा बैठक स्थगित
    images

    बुटवल ।

    आइतबारका लागि बोलाएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

    लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा विशेष कारण बस  सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको उल्लेख छ ।

    लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend