राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

images
  • 173
    SHARES
  • आषाढ २८, २०८१ बिहीबार
    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
    images

    काठमाडौँ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठक ले सो निर्णय गरेको हो ।

    बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपा संसदीय दलका प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाँचौपटक विश्वासको मत लिँदैछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend