थाइल्यान्डको राजधानी बैङ्ककको एक होटलमा छ जना विदेशीको शव फेला

images
  • 154
    SHARES
  • श्रावण २, २०८१ बुधबार
    थाइल्यान्डको राजधानी बैङ्ककको एक होटलमा छ जना विदेशीको शव फेला
    images

    थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक होटलमा छ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। प्रहरीले विष खुवाइएको आशंका गरेको छ। प्रधानमन्त्री श्रेथा थाभिसिनले यो घटना चोरी वा गोलीबारीसँग सम्बन्धित नभएको बताएका छन्। मृतकहरू भियतनामी नागरिक हुन्। थप अनुसन्धान जारी राखिएको छ र प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend