प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबीच भेटवार्ता

images
  • 164
    SHARES
  • श्रावण ४, २०८१ शुक्रबार
    प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबीच भेटवार्ता
    images

    काठमाडौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    माओवादी संसदीय दलको कार्यालयमा तीनबीच अहिले छलफल जारी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend