नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुमति

images
  • 176
    SHARES
  • श्रावण १०, २०८१ बिहीबार
    नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुमति
    images

    काठमाडौं, साउन १०

    नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई सर्वोच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न बाटो खोलिदिएको छ ।

    झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानुनबमोजिम गर्न’ आदेश जारी गरेको हो । उनी हाल थुनामै छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend