कारबाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

images
  • 198
    SHARES
  • श्रावण १३, २०८१ आइतबार
    कारबाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन
    images

    काठमाडौँ

    डा मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    ढकालले आयोगमा निवेदन दिदै रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।

    1.jpg

    उनले आफुलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।

    2.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend