नेपाल रिकन्डिसन अटो ब्यबसायी संघ बाग्मती प्रदेशको अध्यक्षमा लामिछाने चएन

images
  • 456
    SHARES
  • श्रावण १३, २०८१ आइतबार
    नेपाल रिकन्डिसन अटो ब्यबसायी संघ बाग्मती प्रदेशको अध्यक्षमा लामिछाने चएन
    images

    चितवन

    नेपाल रिकन्डिसन अटो ब्यबसायी संघ बाग्मती प्रदेशको अध्यक्ष पदमामा सुर्य लामिछाने चएन भएका छन ।

    6a527d14-2c4d-4c26-a2ca-94ccdfed231c.jpeg

    नेपाल रिकन्डिसन अटो ब्यबसायी संघका कमिटी प्रमुख अतिथी केन्द्रिय अध्यक्ष रमेश प्रसाद कोइरालाको बिशेष अतिथी तथा प्रबिन लामीछाने समेतको उपस्थीतीमा नेपाल रिकन्डिसन अटो ब्यबसायी संघ बाग्मती प्रदेश गठन गरी लामिछाने अटो मोबाइलका सञ्तालक सुर्य लामिछानेलाई सर्बसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन ।

    नेपाल रिकन्डिसन अटो ब्यबसायी संघ बाग्मती प्रदेशको प्रदाधिकारीहरूमा उपाध्यक्षमा (सुरज प्रसाद नेपाल सचिबमा (अभिशेक खनाल सह सचिबमा (रेशम भुजेल कोषाध्यक्षमा (श्याम रेग्मी सदस्यहरूमा सन्देश भट्टराई गणेश लोला सुरज रावल आशिष वि क चएन भएका छन ।

    अध्यक्ष (सुर्य प्रसाद लामीछानेले सबै प्रदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गदै बाग्मती प्रदेश कमिटीलाई उदाहरणीय कमिटी बनाउन लागी पर्ने तथा हरेक ब्यबसायीहरूको पिर मर्का र ब्यबसायीक समस्यामा प्रदेश कमिटी सगै छ भन्ने आभाष हुनेगरी कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend