आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडा पक्राउ

images
  • 173
    SHARES
  • श्रावण १४, २०८१ सोमबार
    आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडा पक्राउ
    images

    काठमाडौं, साउन १४-

    धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्करलाई प्रहरीले धुम्बाराहीस्थित मण्डिखाटारबाट प्रकाउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend