गलत कुरा भन्दिने भन्दै आफूमाथि लगाएको आरोपको पुष्टि गर्न गगनलाई रविको चुनौती

images
  • 189
    SHARES
  • श्रावण १४, २०८१ सोमबार
    गलत कुरा भन्दिने भन्दै आफूमाथि लगाएको आरोपको पुष्टि गर्न गगनलाई रविको चुनौती
    images

    काठमाडौं, साउन १४

    कांग्रेस महामन्त्री गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर ।
     
    मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend