सुनको भाउ घट्यो

images
  • 132
    SHARES
  • श्रावण १५, २०८१ मंगलबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ तोलाको एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ एक लाख ४६ हजार एक सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend