काेराेना पुष्टि,थप २२ जनामा

images
  • 73
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    काेराेना पुष्टि,थप २२ जनामा
    images

    काठमाण्डाै –

    पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ५३ जनाको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    health_ministry_Q7oL9vwXSl.jpg

    थप नौ जना निको भएसँगै अब नेपालमा एक सय १२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  

    थप एक लाख १७ हजार एक सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend