राप्रपा माडी नगरको प्रवक्ताको जिम्मेवारी संजय काजीलाई

images
  • 147
    SHARES
  • श्रावण २६, २०८१ शनिबार
    राप्रपा माडी नगरको प्रवक्ताको जिम्मेवारी संजय काजीलाई
    images

    माडी,साउन २६

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माडी नगर समितिको प्रवक्ताको जिम्मेवारी संजय काजीलाई दिइएको छ ।

    नगर समितिको बैठकले प्रवक्तामा युवा नेता काजीलाई मनोनयन गरिएको नगर अध्यक्ष वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । यस्तै बैठकले नगर उपाध्यक्षमा जनक महतोलाई मनोनयन गरेको छ भने पार्टीका गतिविधि थप शशक्त बनाउँदै लैजाने निर्णय गरेको छ ।

    महतो राष्ट्रिय नागरिक पार्टी परित्याग गरेर राप्रपा प्रवेश गर्नुभएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend