आज शेयर बजारले ३ हजार विन्दु पार गर्‍याे

images
  • 197
    SHARES
  • श्रावण ३१, २०८१ बिहीबार
    आज शेयर बजारले ३ हजार विन्दु पार गर्‍याे
    images

    काठमाण्डाै

    शेयर बजारले तीन हजार विन्दु पार गरेकाे छ । बजार खुलेकाे २ मिनेटमै शेयर बजार परिसूचक नेप्से तीन हजार दुई विन्दुमा पुगेकाे हाे ।

    नेप्से हिजाे ३४ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएकाे थियाे । याे समाचार तयार पार्दासम्म नेप्से ५७ अङ्कले बढेर ३ हजार १५ विन्दुमा पुगेकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend